Non ti piace? Non importa! Puoi restituire gli articoli fino a 30 giorni
Non puoi sbagliarti con un buono regalo. Con il buono regalo, il destinatario può scegliere qualsiasi prodotto della nostra offerta.
Fino a 30 giorni per il reso
महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यका हरेक विधामा आफ्नो अमूल्य योगदान दिएका छन् । कवितामा उनी जति सशक्त देखिएका छन् त्यति नै निबन्धमा पनि उनले कलम चलाएका छन् । देवकोटाको अद्वितीय लेखन शैली उनका निबन्धमा देख्न सकिन्छ । ससाना विषयलाई अत्यन्त मार्मिक र साहित्यिक रुपमा पस्कन सक्ने उनको खुबीले गर्दा उनका हरेक निबन्ध अनुपम छन् ।
समाजका सामान्य विषय देखि लिएर धर्म, भाषा, संस्कृति र मानव जीवनका हरेक धारलाई गहन शैलीमा सम्बोधन गरेर लेखेका उनका निबन्धले नेपाली निबन्ध विधाको उचाइ थपेको छ । देवकोटाका निबन्ध उनले सोचेर भन्दा पनि मनमा आएका भावनामा बगेर लेखेको प्रतीत हुन्छ, त्यसैले पनि ती निबन्ध अन्य साहित्यकारका निबन्ध भन्दा फरक तर रोचक छन् ।
Ciao! Sono Libroamiko, il tuo consulente di libri.
Come posso aiutarti?