Non ti piace? Non importa! Puoi restituire gli articoli fino a 30 giorni
Non puoi sbagliarti con un buono regalo. Con il buono regalo, il destinatario può scegliere qualsiasi prodotto della nostra offerta.
Fino a 30 giorni per il reso
नयाँ ठाउँमा बसाइँ सर्नु र नयाँ साथीहरू बनाउनु सजिलो कहाँ छ र ?
कछुवा आफ्नो पुरानो घर र प्यारा साथीहरूलाई छाडेर परिवारसँगै 'शान्त वन'मा बसाइँ सर्छ । नयाँ ठाउँमा ऊ एक्लो र उदास महसुस गर्छ । तर, एक दिन खरायोले उसलाई जिस्क्याउँदै दौड प्रतियोगिताको चुनौती दिन्छ ।
के कालुले यो दौड जित्ला ? के उसले नयाँ साथी पाउन सक्ला ?
यो बालबालिकालाई मित्रता, नयाँ ठाउँमा घुलमिल हुने तरिका र कसैको खुसीका लागि गरिने साना तर महङ्खवपूर्ण प्रयास सिकाउने रमाइलो चित्रपुस्तक हो ।
Ciao! Sono Libroamiko, il tuo consulente di libri.
Come posso aiutarti?